Monday 9th February 2026

प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज

2 hours अगाडी

  डा. गोविन्दराज  पोखरेल नेपालको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। नवीकरणीय ऊर्जा र वित्त क्षेत्रमा उनको विशेषज्ञता छ। उनले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूमा कार्यकारी पदहरूमा काम गरेका छन् र नेपालको शैक्षिक क्षेत्रमा २० वर्षको अनुभव हासिल गरेका छ्न्।

SNV नेदरल्याण्ड्स विकास संगठनको प्रबन्धकको रूपमा, डा. पोखरेलले दक्षिण एसियाका धेरै देशहरूमा काम गर्नुभएको छ। उहाँले जर्मनीबाट विद्यावारिधि गर्नुभएको छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा दिगो ऊर्जा, जलवायु परिवर्तन र सार्वजनिक नीतिहरूमा लेखहरू प्रकाशित गर्नुभएको छ।

पोखरेल नेपालको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुदा प्युठानमा धेरै नै बिकाशका योजानाहरु योगदान गरिसकेका छ्न ।

गोविन्द राज लाइ भोट किन ?

डा. गोविन्दराज पोखरेललाई भोट दिनुका मुख्य आधारहरू:

१…अनुभवी, शिक्षित र नीति-आधारित नेतृत्व

२…प्रशासनिक क्षमता र योजना निर्माणमा बल

३…प्युठानको विकासका लागि दीर्घकालीन दृष्टि

४…राष्ट्रिय योजनाबाट स्थानीयसम्म जोड्ने क्षमता

    समग्र प्युठानको विकास आर्थिक निती निर्माणको लागी                                                           यसकारण डाक्टर गोविन्द पोखरेललाई प्युठानी जनताले आफ्नो अमूल्य मत दिएर भारी बहुमतले विजय गराउन हुन सम्पूर्ण प्युठानीमा हार्दिक अनुरोध ।

          February 9, 2026 2:38 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...