खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
2 hours अगाडी
manoj Thapa
खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ मा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाण्डाैबाट शव लिएर गएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
March 18, 2026 2:10 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
Loading...