गम्भीर घाईते अबस्थामा भेटिए बहुचर्चित गायक मौसम गुरुङ ! कसले फ्याक्यो जंगलमा यस्तो अबस्थामा(भिडियो सहित)
-काठमाण्डौ।पछिल्लो समय दोहोरी गीतमा फरक स्वाद देख्न सकिन्छ।यहि स्वादलाई चखाउन फेरी अर्को ऐतिहासिक दोहोरी गीत सार्बजनिक भएको छ।२० मिनेट लामो म्युजिक भिडियो समेटिएको एक ऐतिहासिक कथा जोडिएको दोहोरी गीत “सुन कथा”बजारमा आएको छ। लोक दोहोरी क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतमा एकलौटी बास गर्न सफल बहुचर्चित गायक मौसम गुरुङको अभिनय रहेको अर्को मार्मिक गीत “सुन कथा”सार्बजनिक भएको छ।
इश्वर शिंह र चर्चित गायिका कालिका रोक्काको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द भने चन्द्र क्षेत्रीको रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा मौसम गुरुङलाई अभिनयमा साथ् भने जुना गुरुङले दिएकी छिन।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ।
एक प्रेमी प्रेमिकाको कथा जोडिएको उक्त गीतमा समाजले नस्युइकारेपछि अन्तिममा दुईले आत्महत्या गरेको समेत भिडियोमा अटाएका छन। भिडियो एक पटक हेर्नुहोस :
June 5, 2018 11:56 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन