पाँच बाल गायकको आमा बोलको गीत सार्वजनिक (भिडियो )
काठमाण्डौ – आमा लाई लक्षित गरि पाँच बाल गायकले आमा बोलको गीत सार्वजनिक गरेका छन। रोज बर्ड स्कुलमा कक्षा ६ मा अध्यनरत एलेक्स भेटवाल,अाधार भट्टराई,ग्रेस चौलागाईं , अास्रिय ओलि ,रेइसन प्रजापतिको यो पहिलो गीत हो ।बाल गायकको रूपमा अाफुलाई चिनाउन यी बाल गायकहरुले राम्रै मेहेनत गरेको प्रस्ट देख्न सुन्न सकिन्छ ।यश गीतमा शब्द तथा संगीत गायक ,संगीतकार तुलाधर दर्नालको रहेको छ।सबै बालक हरुको राम्रो मेहनत देखेर तुलाधर दर्नालले “अामा”भन्ने गीत दिएको बताउँछन् ।
साथै गीत त्यतिकै मर्म स्पर्शि र महत्त्वपूर्ण रहेको सुन्न सकिन्छ ।यस गीतमा राहुल विश्वकर्मा को संगित संयोजन रहेको भने,अनिल बहादुर नेपाली को छायांकन अनि सम्पादन रहेको छ।भिडियो लाइ तुलाधर दर्नाल ले नै निर्देशन गरेका छन् ।गीतलाइ हाइलाइट्स म्युजिक ले युट्युब मार्फत सार्वजनिक गरेको छ भने द पिक डिजिटल मा गराईएको उत्त गीतलाई षडज प्रोडक्सनले उत्पादन गरेको हो।।।
October 13, 2018 5:40 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने