मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईद्वारा आर्थिक सहयोग
7 years अगाडी
Nepal Drishti
धरान – मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईले आर्थिक सहयोग गरेका छ। आर्थिक स्थिति कमजोर भई उपचार गर्न समस्या भयपछी डि.एक्सन.एन युएईले ७४ हजार १ सय आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम गत सुक्रवार डि.एक्सन.एन युएईको टिम बाट प्रतिनिधित्व गर्दै सुरेस बराइली र सबिता लिबाङ बचाउ संयोजक हस्त लिबाङ द्वारा ने.रु ७४,१०० धरान स्थायि बसोबास भयकी सबिता लिबाङको निबासमा पुगेर बिरामिका बाबा सुरेश लिबाङ लाई हस्तान्तरण गरिएको कैलाश अर्यालले जानकारी गराएका छन् ।

अस्पतालको चेक जाँच पश्चात बिरामिको दुबै मृगौला बदल्नु पर्ने भए पछी आर्थिक अबस्था कम्जोर भएका परिबार निकै चिन्तित हुदै सहयोगको अपिल गरेका थिए ।
डि.एक्स.एन युएईले बिगतमा पनि नेपालमा परिआएका आकस्मिक दुर्घटना एबं दैबिक प्रकोपले क्षति ग्रस्त गर्दा सहयोग गर्दै आएको छ ।
October 13, 2018 6:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...