अमेरिकामा यि नेपाली युवती बनिन् सर्भिसको बोर्ड सदस्य
7 years अगाडी
Susma Dhakal
नेपाली मूलकी र्इशा शर्मा अमेरिका अध्ययनका लागि टेक्सस पुगेकी उनि राज्यस्थित युलेस सहरको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्यमा मनोनीत भएकी छिन् । शर्मालाई युलेस सहरकी मेयर लिण्डा मार्टिनले अक्टोबर २४ मा दुई वर्षका लागि बोर्ड सदस्यमा मनोनयन गरेकी हुन् । शर्माको नियुक्तिले अमेरिका र नेपालमा चर्चा पाएको छ ।
शर्माको मनोनयनलाई युलेस नगरको बोर्डले अनुमोदन गरिसकेको छ । शर्माले सन् २०१० मा युनिभर्सिटी अफ न्यू ओर्लियन्सबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् । लुजियना स्टेट युनिभर्सिटीबाट मानव संसाधन तथा नेतृत्व विकास विषयमा उनले स्नातकोत्तर पनि गरेकी छिन् । शर्मा बोर्ड सदस्य मनोनीत भएपछि अमेरिकाका नेपाली समुदाय खुसी भएका छन् ।
November 2, 2018 3:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...