एउटा बाबुलाई यो भन्दा ठुलो पिडा के होला ! आफु विदेशमा यता क्यान्सर पीडित छोरीलाई छोडेर श्रीमती अर्कैतिर लागिन
पाचथर स्थायी घर भएकी ४ बर्षीय नाबालिका एलिश्ना राईलाई बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी छिन् । करिब ५ महिना देखि उनि यो रोगले थालिएकि हुन् आफ्नो प्यारो छोरी यति सानो उमेरमै यस्तो गम्भीर रोग लागेपछि बाबु मिलन राई पिडामा छन् । पिडा त्यति मात्र कहाँ होर आफु विदेश हुदा श्रीमतीले एक छोरा र क्यान्सर पिडित छोरी छाडेर गइन ।
सिकिस्त बिरामी भएपछि एक महिना सम्म काठमाडौँ स्थित कान्तिबाल अस्पतालमा उपचार पछि अवस्था झन् गम्भीर भएको भन्दै अस्पतालले नसक्ने र नया दिल्ली लान सुझाब दिएका थिए । त्यसपछि नया दिल्ली स्थित सरगमग्राम अस्पतालमा लगेर चेकजाच गराउदा बोनम्यारो जस्तो गम्भीर रोग लागको पत्ता लाग्यो।
भारतमा अस्पतालमा उपचार खर्च नसकेर नेपाल फर्किएका हुन् । बोमम्यारो प्रत्यारोपण गर्ने मात्रै बिकल्प रहेको डाक्टरले भनेका नाबालिका स्याहार्दै एक शुसिला लिम्ब भन्छन उपचारका लागि दश देखि बिष लाख भारु खर्च लाग्ने भने पछि राईलाई पिडा थपिएको छ ।
आफु परदेशमा हुदा श्रीमतीले पनि यस्तो हालतमा छाडेर गइ । उपचार गर्ने आर्थिक अवास्था कम्जोर भएकै कारण छोरीको उपचार हुन नसकेको राइले बताउछन । छोरीलाई बचाउन सबै नेपाली मनका धनि नेपाली दाजु भाइ दिदि बहिनिप्रति सहयोगको लागि अपिल गरेका छन् ।
सहयोग गर्न चाहनु हुन्छ भने तलको नम्बरमा सम्पर्क गर्नुहोस : पिडित बालिकाको बुबा मिलन राई : ९८४००५७५२०
June 17, 2018 10:25 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।