गायिका सितल ठकुरीको आवाजमा लोक दोहोरी गीत “राजा भाको छु” बजारमा (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी –
काठमाडौं : भावना म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको लोक दोहोरी गीत “राजा भाको छौ” हालै मात्र सांगीतिक बजारमा आएको छ।
गायक मोहन खड्का र गायिका सितल ठकुरीको आवाज रहेको छ। रोहित बिसीको शब्दमा शंकर बिसीले म्युजिक भरेका छन।
कपिल लामाको निर्देशनमा सरिका केसी र जगतले अभिनय गरेको उक्त गीतको भिडियो छयांकन हरिस महराले गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन। यस गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।
गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
November 12, 2018 6:32 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...