सेयर गरौं,विश्व सुन्दरी प्रतियोगितमा श्रृङ्खलालाई भोट गर्ने आज अन्तिम दिन
काठमाडौं । अहिले चीनमा भैरहेको मिस वल्र्ड २०१८ को विजेता को बन्छ भने सबैंको मनमा कौंतुहलता हुनु स्वभाविक रहेको छ । यो कुरा सत्य हो कि हामीले दिएको भोटले हिजो प्रशान्त तामाङ्लाई इन्डीयन आइडल बनाएको थियो । त्यसैं गरि तेरिया मगरलाई पनि जितको लागि धेरैं महत्वपुर्ण भुमिका खेलेको थियो । अब हाम्रो भोट छिमेकी केही सिमीत मुलुकहरुका लागि मात्रैं होइन संसार जित्ने ठाउँमा पुगेको छ । विश्व सुन्दरीको यो प्रतियोगितामा नेपालको सहभागिता सबैं देशहरुका लागि एक महत्वपुर्ण उदाहारण बन्न पुगेको छ ।

विश्व सुन्दरीहरुको यो महासंग्रामको आज अन्तिम दिन भोट खुला रहने आयोजकले जनाएको छ । आज श्रृङ्खलालाई नेपाली समयनुसार दिनको २ः४५ सम्म भोट गर्न सक्नुहुन्छ । अहिलेसम्म नेपाल अन्य देशहरुको भन्दा अगाडी नैं रहेको छ । यसरी हेर्दा नेपालले नैं यो वर्षको विश्व सुन्दरीको उपाधि चुम्न सफल हुन्छ भन्नेमा सायदैं संका गर्नुपर्दैन । यो भन्दैंमा हामीले समयोग नगर्ने अथवा नेपाली चेलि श्रृङ्खला खतिवडाले केही नगर्ने भन्ने होइन । हामीले हाम्रो ठाउँबाट सक्दो भोट गरेर सहयोग गरौं । जितको लागि भोट त एक सहयोगी माध्यम मात्रैं हो बाँकि कुराहरु उनैं खतिवडाको हातमा छ निर्णायक मण्डललाई कसरी आफ्नो पक्षमा पार्ने हो ।

भोटको लागि तल लिंक दिइएको छ त्यस लिंकहरुमा गएर तपाईले श्रृङ्खलालाई विश्व सुन्दरीको लागि भोट दिन सक्नुहुन्छ । तपाईलाई जानकारी गराउँ नेपाल अहिले पनि सबैंभन्दा अग्रस्थानमा रहेको छ । यो जित मात्रैं श्रृङ्खला खतिवडाको मात्रैं हुँदैन हामी देश विदेशमा रहेका लाखौं नेपाली मनहरुको जित हुनेछ । त्यसैंले तल दिइएका सबैं लिंकमा क्लिक गरेर खतिवडालाई भोट गरौं । यो सन्देश सबैंसम्म पुर्याउनको लागि सक्दो सेयर पनि गरौं ।

- श्रृङ्खलालाई जिताउन हामीले चार कुराहरुबाट मद्धत गर्न सक्छौं ।
1) Like official Miss World Nepal facebook page
पेज लाइक गर्न यहाँ थिच्चनुहोस
- पहिलो (मिस वल्र्ड नेपाल) नामको फेसबुक पेज लाइन गर्ने र त्यसमा आएका पोस्टहरुमा लाइक कमेन्ट र सेयर गर्ने गर्नुपर्छ ।
2) Vote on Miss World website
यहाँ थिच्चनुहोस
- दोस्रो मिस वल्र्डको वेवसाइटमा गएर श्रृङ्खला खतिवडा नाम खोजेर भोट गर्नुपर्छ ।
3) Like and comment on the posts on Official Mobstar Account
यहाँ थिच्चनुहोस
- तेस्रो मोवस्टार नामको एप्स मोबाइलमा डाउनलोड गर्ने अनि त्यसमा पनि श्रृङ्खलाको नाम खोजेर उनका पोस्टहरुमा लाइक कमेन्टहरु गर्नुपर्छ ।
4) Vote on Model Power Live
https://missvo.modelpowergd.com/en/…
- चौंथो मोवाइल पावर लाइभ वेवसाइटमा जाने त्यसमा पनि उनैं खतिवडालाई खोजेर भोट गर्ने ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।