कुवेतमा प्रेम काण्ड ! उद्दारको अपिल गर्दै सामाजिक सञ्जालमा ( भिडियो )
7 years अगाडी
Nepal Drishti
कुवेत- खाडी मुलुक हरु मध्य कुवेत पनि रोजगारीको लागी एक राम्रो गन्तब्य हो । पछिल्लो समयमा कुवेतमा प्रेममा धोका पाउने र गर्भवती भए पछी अलपत्र पर्ने हरु सामाजिक सञ्जाल मार्फत बाहिर आउन थालेको छन् । रोजगारीका लागी कुवेत आएका युवा युवतीहरु क्षणिक मोज मस्तीको कारणले गर्दा यस्तो समस्या आएको देखिन्छ । केही समय मायाँ प्रेम गरी बस्ने र पछी युवाले धोका दिने र युवती अलपत्र परे पछी सामाजिक सञ्जालमा हार गुहार गर्नेको संख्या बढी रहेको छ ।
सामाजिक सञ्जालमा शहयोग माग्दै गरेको भिडियो हेर्नुस अनी प्रतिकृया पनि दिन नभुल्नु होला ।
भिडियो हेर्नुस –
December 9, 2018 6:58 pm | Uncategorized,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...
