नेपाल आइडलका सुमित र अस्मिता सँगै आए लाइभ, किन भने ‘सरी’ ?…(भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौं – अन्नपूर्ण मिडिया नेटवर्क अन्र्तगतको एपिवान एचडी टेलिभिजनबाट प्रसारण भैरहेको नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका सुमित पाठक र अस्मिता अधिकारी सँगै फेसबुकमा लाइभ आएका छन् ।
उनीहरुको लागि आयोजित गृह जिल्ला झापाको भद्रपुरमा शनिवार सम्पन्न स्वागत कार्यक्रमलाई लिएर विभिन्न अनलाइन मिडियाले विवादमा तान्ने गरि सामाचार लेखेपछि त्यसको खण्डन गर्न दुवै जना लाइभ आएका हुन्।
उनीहरुले मिडियामा आएजस्तो विवाद नरहेको स्पष्ट पारेका छन्। गाडि चढेको बिषयमा सामाजिक संजालमा सुमितले बोलेका कुरालाई लिएर विवादमा तान्नेगरि समाचार बनाइएपछि बोल्नु परेको उनीहरुले बताएका छन् । आफूहरुबीच दिदिबहिनीको सम्बन्ध रहेको उनीहरुको भनाई छ। हेर्नुहोस् फेसबुक लाइभ…
December 11, 2018 10:57 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...