चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहको स्वरमा ” तिमीले छोडी गए पछी त …” ( भिडियो )
8 years अगाडी
Nepal Drishti
काठमाण्डौ – निकै नै चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहले “तिमीले छोडी गए पछी त … “ बोलको गीत गायकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ ।

उक्त म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । गीतमा सब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार बगरले संगित भरेका छन् । म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि कले गरेका छन् ।

वन वए फिल्मस प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका छन् ।
भिडियो :-
June 19, 2018 8:11 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...