नेपाल आईडलको उपाधी विक्रम बरालले जित्ने पक्का (भिडियो सहित)
झापा । नेपाल आईडलको उपाधी विक्रम बरालले जित्ने ज्योतिषको भविश्यवाणी रहेको छ। नेपालमा विभिन्न समयमा ज्योतिषहरुले भविश्यवाणी गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य हुने गरेका छन् ।
पछिल्लो समय नेपालमा धेरै चर्चामा रहेको गायन प्रतियोगिता ‘नेपाल आईडल सिजन २’को भविष्यवाणीसमेत बाहीर आएको छ ।यस विषयमा ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी गरेका छन् । फाईनलका लागी उत्कृष्ट ४ मा रहेका विक्रम बराल,धनगडीका रवि ओड र झापाका सुमित पाठक तथा अस्मिता अधिकारी मध्ये विक्रमले आईडलको उपाधी जित्ने ज्योतिष खनालको भनाई छ ।
खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन् । अब को बन्छ दोश्रो नेपाल आईडल ? त्यो भने ग्राण्ड फिनाले सम्म पर्खन जरुरी छ ।
भिडियो हेर्नुहोस्…
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार