पूर्वराजा पोखरा पुग्दा समर्थकको तछाडमछाड (भिडियो)
7 years अगाडी
Nepal Drishti
पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा विमानस्थलमा पत्रकार, हिन्दु धर्म समर्थक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरू, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू साथै सर्वसाधरणहरुको ठुलो घुइँचो थियो।
पत्रकारको पङ्क्ति ठुलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरूले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसँग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फुल दिन, माला लगाउन लाइनमा बसेकाहरू माला चुँडाएर फुल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरूले मात्र शाहलाई देख्न पाए अरू उपस्थितहरू भने टाढाबाट तछाडमछाड गर्दै बाहिरिएको भिड हेरेर चित्त बुझाए ।
December 17, 2018 4:22 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...