ज्योतिष अनुसार आफ्नो पर्समा राख्नुहोस् थोरै चामल, टाढा भाग्छ कुण्डलीको दोष !
7 years अगाडी
Susma Dhakal
यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्र अशुभ छ र यसको कारणले समस्याहरूको सामना गर्न पर्नसक्छ। यहाँ बताइएको उपायहरुले चन्द्रबाट राहत मिल्नसक्छ। जान्नुहोस चन्द्रको लागी कुन कुन उपाय गर्न सकिन्छ ।
१. हरेक समय आफ्नो पर्समा राख्नुहोस् थोरै चामल र हर सोमवार गर्नुहोस् दान !
२. शिवलिंगमा हरेक दिन जल चढाउनुस र ऊ सोम सोमाय नम: मन्त्रको जप १०८ चोटी गर्नुहोस् !
३. घरबाट निस्कनु अघि जहिले आमाको आशिर्बाद लिनुस् त्यसपछि मात्र जरुरि काम शुरु गर्नुहोस् !
४. जसको कुण्डलीमा चन्द्र आठौ स्थानमा हुन्छ उ पानि भएको ठाउँबाट टाढा रहन पर्छ !
५. चाँदीको औठिमा मोती राखेर सबैभन्दा सानो औलामा हरेक सोमवार लगाउनुस !
December 22, 2018 10:54 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...