मेरो मायाले तिम्रो मन भिडियो सर्बजनिक
7 years अगाडी
Susma Dhakal
दर्शन ठकुरी समाज कुवेतका सचीव गोबिन्द मल्ल राजाको सुमधुर आवाजमा सजिएको म्युजिक भिडियो सर्बजनिक भएको छ। हिट नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक उक्त भिडियो माया प्रेममा आधारित अत्यन्तै राम्रो बनेछ ।
गोबिन्द मल्लको रहेको स्वर रहेको उक्त गीतमा शब्द सम्योज पनि गोबिन्द मल्लकै रहेको छ । सागर सहीको सगीत रहेको यो म्युजिक भिडियोको निर्देशन भने नेत्रले गरेका छन।
बिषेस गरेर गाउले परिवेशको माया प्रेमलाई आधार मानेर तयार पारिएको उक्त भिडियोमा रोहन नेपाली र अर्पना गुरुङको मुख्य भूमिका रहेको छ । जसलाई बजार ब्यबस्थापन ह्रिसव फिल्मले गरेको छ ।
पुरा भिडियो हेर्नुहोस् ….
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...