यी हुन तपाई चाँडै धनि बन्ने सकेंतहरु !
लक्ष्मीले कुन बेला र कसरी तपार्इहामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ । जे गर्दा पनि सफल नँहुदा जो कोही पनि निराशाको शिकार वन्न सक्छ ।
शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ केहि यस्ता सकेंत छन् जसले तपार्इलार्इ भाग्य चम्कीन लागेको सकेंत गर्दछ ।
जानीराखौ यस्ता सकेंतहरु के–के हुन् ।
१.जब तपार्इ सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ ।
२. तपाइको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाइलार्इ चाडै धन् प्राप्ती हुदैछ ।
३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ ।
४.शुक्रवारको दिन लक्ष्मीको पूजा गरीन्छ यदि यस दिन् कुनै केटिले सिक्का दिइन् भने चाडै तपाइलार्इ धन् प्राप्त हुदैछ
५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन सर्पकावीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ ।
December 24, 2018 1:16 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी