दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास
7 years अगाडी
Susma Dhakal
बारा । बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
बालिकालाई गाउँकै एक युवकले तोरीबारीमा लगेर बलात्कारको प्रयास गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो बालिकाको अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा संलग्न युवकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी
कार्यालयमा उजुरी दिएका छन् । घटनामा संलग्न युवक फरार छन् र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी गराउनुभयो ।
बालयौन दुराचार मुद्दा फरार युवकमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । घटनालाई मिलापत्र गराउन बुधबार गाउँमा गोप्य तरिकाले छलफल भएको थियो । स्थानीयले केही व्यक्तिले पीडित दलित बालिकाकी आमालाई घटना बाहिर नल्याउन दबाब दिएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...