Thursday 12th March 2026

नेपाल आइडलकी र्यापर करिस्मा विष्टको नयाँ पप गीत ‘विद्यानास’ सार्वजनिक (भिडियो सहित)

7 years अगाडी

नेपाल आइडलबाट भाइरल भएकी करिष्मा विष्टको नया पप गीत सार्वजनिक भएको छ। र्याप गीत गाएर भाइरल भएकी करिष्मा विष्टको ‘विद्यानास’ बालेको पप गीत युट्युबबाट सार्वजनिक भएको हो ।उक्त पप गीतमा गायक चक्र बम र करिष्मा विष्टको स्वर रहेको छ।

म्युजिक भिडियोमा चक्र बम, करिष्मा विष्ट, अंकित र करिष्माको दमदार अभिनय रहेको छ।मिलन विश्वकर्माको सम्पादनमा तयार भएको ‘विद्यानास’ बोलको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्। थप जानकारीको लागि भिडियो :

          December 31, 2018 11:04 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...