लुम्बिनी समाज नेपाल कुवेत द्वारा भोगेन्द्र लिङ्देनलाई विदाई तथा मायाको चिनो प्रदान
7 years अगाडी
Nepal Drishti
कुवेत – नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ ।
कुवेतमा रहेर आफ्नो ४ बर्षिय कार्यकालाई सफलता पूर्वक पुरा गर्दै भोलि स्वदेश जाने तयारीमा रहेका लिङ्देनको कार्य सम्पादनको उच्च मूल्याँकन गर्दै लुम्बिनी समाजका संरक्षक नवराज पन्थी , अध्यक्ष रुपेन हमाल, महिला उपाध्यक्ष शान्ता भन्डारी, महा सचिब नेत्र पेमी मगर र सदस्य राज मल्लले सम्युक्त रूपमा समाजको तर्फबाट मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन ।
January 2, 2019 2:13 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...