हेर्नुहोस छोरीसँग मस्ती गर्दै धोनी (भिडियो सहित)
एजेन्सी। भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर एवं पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्नी छोरी जीवासँग मस्ती गर्दै गरेको भिडियो भाइरल भएको छ।
सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियोमा धोनी र जीवा स्वीमिङ पुलमा छन्। धोनी जीवनसँग खेलिरहेका छन्। त्यहाँ धोनीले पालेको कुकुर पनि देख्न सकिन्छ। धोनीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १ नोभेम्बर २०१८ मा खेलेका थिए।
त्यसपछि उनी ब्रेकमा छन्। अब उनी अष्ट्रेलिया विरुद्धको वन डे सीरीजमा टिम इण्डियाकालागि उनी फेरि खेल्नेछन्। यो बीचमा धोनीले आफ्नो परिवारसँग निकै समय बिताएका छन्। यो बीचमा धोनीका केही भिडियो भाइरल पनि भए।
टीम इण्डिया अष्ट्रेलिया विरुद्ध १२ जनवरीमा तीन खेलको वन डे सीरीज खेल्दैछ। यो खेल १२, १५ र १८ जनवरीमा सिड्नी र एडिलेडमा खेलिँदैछ। योसँगै भारतको दुई महिनाको यात्रा पनि पूरा हुनेछ।
भिडियो हेर्नुहोस :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।