चाहँदा चाहँदै पनि किन बस्दैन गर्भ ? यस्ता छन् उपाय ! भिडियो
7 years अगाडी
Susma Dhakal
गर्भ नबस्ने तथा बाँझोपनका कारण धेरै दम्पतिको वैवाहिक जीवन तनावपूर्ण बन्न गएको तपाई हामीले देखेकै छौं । अझ नेपाली समाजमा बच्चा नजन्मिएमा महिलाकै कमजोरी देखाउने चलन अझै कायम नै छ । बच्चा नजन्माएको नाममा कतिपयको घरबार बिग्रेको छ भने कति महिलाले ज्यान समेत गुमाउन पुगेका छन् ।
आउनुहोस आज हामी स्वास्थ जानकारी च्यानलमा आखिर चाहँदाचाहँदै किन बस्दैनन गर्भ ? भन्ने विषयमा जानकारी दिदैं छौ ।
गर्भ नबस्ने समस्या अहिले आएर धेरैमा देखिन थालेको छ । गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु र शुक्रकीटमा खराबी हुनु नै प्रमुख कारण हो । थप जानकारीको लागि भिडियो :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...