रबि लामिछानेलाई सिध्याउने उनकै पुर्व पत्नीको ठुलो षड्यन्त्र | रबिको ठुलो पर्दाफास (भिडियो सहित)
काठमाडौं । सिधाकुरा जनतासँग कार्यक्रमका लोकप्रिय सञ्चारकर्मी रबि लामिछानेले आफ्नी श्रीमतीसँग डिभोर्स गरेका छन् । सञ्चारकर्मी लामिछानेले श्रीमती ईशासँग २५ बर्षको लामो बैवाहिक सम्बन्ध केहि दिन अघि मात्रै अन्त्य गरेका छन् । रवि र ईशाका दुई सन्तान मध्ये दुवैजना छोरी भएको बताइएको छ ।
ती दुवै छोरीको आफैले जिम्मा लिएको सञ्चारकर्मी लामिछानेले बताएका छन् । बैवाहिक सम्बन्ध अन्त्य गरेपछि ईशा अमेरिका फर्किसकेको बताइएको छ । श्रीमान र श्रीमतीको सम्बन्ध बिच्छेद बारेमा भने लामिछानेले खुलाउन चाहेनन् ।
ईशासँग धेरै बर्ष अघिदेखि सम्बन्ध बिग्रेको र त्यहिबिचमा बिदेशी महिलासँग सम्बन्ध नजिकिएपछि एक सन्तानसमेत जन्मिएको सञ्चारकर्मी लामिछानेले बताएका छन् । रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् ।
आफ्नो भएको सबै सम्पति पुर्वपत्नी ईशालाई सुम्पेको रविले बताएका छन् । यहि सम्बन्ध बिच्छेदको बिषयमा न चाहँदा न चाहँदै पनि आफ्नो व्यक्तिगत जिवनको बारेमा बाध्य भएर लेख्न परेको पिडा उल्लेख गर्दै सञ्चारकर्मी रबि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेका छन् । भिडियो हेर्नुस
January 5, 2019 12:29 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।