बहुप्रतिभाशाली कलाकार चन्द्र शेखर शाही मनास्लु राष्ट्रिय अवार्ड – २०७५ बाट सम्मानित
काठमाडौं : बहुप्रतिभाशाली गायक तथा कोरियो ग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड – २०७५ बाट सम्मानित भएका छन् । मनास्लु अवार्ड – २०७५ उत्कृष्ट गायन तथा कोरियोग्राफरको अवार्ड पूर्वसभामुख ओनसरी घर्ती मगरबाट ग्रहण गरेका हुन।
शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक कार्यक्रमकाबीच शाहीलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका – १२ छिन्चुका शाहीको गीतसंगीत प्रतिको रुचि बाल्यकाल देखि नै थियोे। उनी दशक यता काठमाडौंमै रहेर कलाकारिता क्षेत्रमा संघर्षशिल छन।
निकै ब्यस्त रहने बहुप्रतिभाशाली शाही फिल्मी गीत मात्रै नभएर, दर्शक श्रोताहरुलाई अचम्मित पार्ने खालको अभिनय र दोहोरी गीत लगायतका क्षेत्रमा आफ्नो छुट्टै चर्चा कमाई रहेका छन् ।
शाही भन्छन – मनास्लु अवार्ड पाउनुमा दर्शक, श्रोता तथा सबै गीतसंगीतका पारखीहरुको माया ममता रहेको भन्दै आफू असाध्यै खुशी भएको र अझ कलाकारिता क्षेत्रमा अगाडि बढन हौसला मिलेको बताए।
बहुप्रतिभाका धनी कलाकार कमेडियन डान्स समेत गर्ने गर्छन् । उनका कमेडियन डान्स शाहीकै अफिसियल युटब च्यानलमा पनि हेर्न सकिन्छ।
January 9, 2019 12:32 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।