आकाश गोर्खालीले गाए किसोर कुमारको सुपरहिट गित छुकर मेरेमनको किया तुने क्या इसारा
अमिताभ बच्चन, नितु सिंह र अमजद खान अभिनित आफ्नो समयको सुपरहिट हिन्दी चलचित्र याराना को किसोर कुमारले गाउनुभएको सदाबहार, अहिले सम्मपनि उत्तिकै रूचाइने सुपरहिट गित छुकर मेरेमनको कियातुने क्या इसारा…लाइ आकाश गोर्खालीले कभर गाउनु भएको छ, हुनत आकाशजी आफ्नै स्वरमा रेकर्डिङ् भएका चारवटा सोलो एल्बमहरूछन् ।
तरपनि सानो छँदै जबदेखी यो गित सुने तबदेखी सार्हैनै मनपरेकोले कभर गाएको, हामीलाइ बताउनुभो आकाश जी ले, पछिल्लो समय कभर गाउने चलनचलेकोछ, नेपाली सुप्रसिद्ध गायिका अन्जुपन्तले पनि तुझसे नाराज़ नहिं ज़िन्दगी…हिन्दीगित कभर गाउनुभएकोछ जुन दर्शक स्रोताले अत्यधिक मनपराउनु भएकोछ ।
आकाशजीले गाउनुभएको कभर गितचैं मनपराउनु हुन्छ हुन्न त्यो यहाँहरूकै जिम्मा, आर.बी. रेकर्डिङ् स्टुडयोमा रेकर्ड भएकोगितको मिक्सिङ् चन्दु गोर्खालीले गरेकाहुन भने भिडियो छायाङ्कन तथा सम्पादन मेघराज मङ्ग्रातीले गरेकाहुन । भिडियो तलको लिंकमाछ
January 11, 2019 2:09 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।