कुवेतमा दर्शन सांगीतिक धमाका २०१९ हुने
7 years अगाडी
Nepal Drishti
कुवेत – दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टिको अवसर पारेर बृहत् सांगीतिक धमाका आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।
हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सांगीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । कलाकारको बारे भने वारे छिट्टै जानकारी दिने जनाएको छ ।
साथै समाजले हीजो परेको रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँको स्मरण गर्दै दिप प्रज्लवन तथा माल्यअर्पण गरिएको थियो ।

January 12, 2019 6:39 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...