आधुनिक गायक प्रमोद खरेल र ललित पौडेलको स्वर तथा गोपाल साउदको अभिनयमा “सुन्दर फुल” (भिडियो)
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ – निकै नै चर्चित आधुनिक गायक प्रमोद खरेल र ललित पौडेलको स्वरमा रहेको आधुनिक गीत “एउटा सुन्दर फुल हौ तिमी ” को म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोलाई सोंग्स नेपालको युट्युब च्यानलले बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा गोपाल साउद र सुमी मोक्तानको युगल जोडीको अभिनय तथा नृत्य रहेको छ । गीतमा सब्द आर बि पुनको रहेको छ भने सुर्या दयालुले संगित भरेका छन् । म्युजिक भिडियो लाई आशिस जिम्बाले छायांकन तथा सम्पादन गरेका छन् ।

सुदिप सागरको ब्यबस्थापन रहेको उक्त म्युजिक भिडियोको निर्देशन गोपाल साउदले गरेका छन् ।

भिडियो :-
June 22, 2018 11:47 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...