

गायक अनिश लिम्बुको नयाँ नेपाली गीत “हिमाल माथी हिउ पर्यो ” ( म्युजिक भिडियो )
6 years अगाडी
Nepal Drishti

कुवेत – आधुनिक गायक अनिश लिम्बुको ” हिमाल माथी हिउ पर्यो ” बोलको आधुनिक गीत बजारमा आएको छ । उक्त गीत बुद्ध सुब्बा डिजिटल प्राली युटुब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा जोतीमान उदास र अफ्राह घिशिङ्को अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा संगीत बिसाल निरौलाले भरेका छन् भने सब्द शिरिष्टि लिम्बुको रहेको छ । म्युजिक भिडियो लाई नक्कले प्रेम स्याङ्तानले छायांकन तथा निर्देशन गरेका छन् भने अधिनायक एम सेरचनले सम्पादन गरेका छन् ।
कुवेत नगरीको रमणीय ठाउँ हरुमा छायांकन गरीयको उक्त म्युजिक भिडियो साहारा फिल्मस एंड इन्टरटेन्मेंटले उत्पादन गरेको हो ।
भिडियो :-
January 18, 2019 12:47 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

