Saturday 20th December 2025

राम बहादुर बमजनको आश्रम मुनि लुकेको बाल प्रतिभा, जसले दुनियाँलाई रुवायो…(हेर्नुहोस् भिडियो)

7 years अगाडी

शारिरिक रुपमा अशक्त रहेका सिन्धुपाल्चोकका रोशन गहतराजको उपचारको लागि उनका बाबु आमाले आग्रह गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावति नगरपालिकाका रोशन गहतराज उपचारको अभावममा रोग पालेर बस्न बाध्य छन् ।

सहयोग पाएको खण्डमा छोराको उपचार गर्न सकिने उनिहरुले बताए । ‘अहिले छोराको भविष्यबारे चिन्ता लाग्न थालेको छ’ उनले भने,‘उसलाई धेरै पढाउने धोको पनि छ ।’ उनका बाबु घरमै काठ मिस्त्रीको काम गर्छन् ।

शारिरिक रुपमा अशक्त भएपनि ११ बर्षका रोश निकै चलाख र मायालु भएको उनका छिमेकीले बताएका छन् । सानो धेरै दिन आमाको स्याहार नपाउँदै उनको यो अवस्था भएको उनका बाबुले बताएका छन् । राम बहादुर बमजनको आश्रम मुनि लुकेको बाल प्रतिभा, जसले दुनियाँलाई रुवायो हेर्नुहोस् भिडियो

          January 25, 2019 12:45 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...