नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासको स्वर रहेको गीत ‘मुलको पानी’मा पल शाहको दमदार अभिनय (भिडियो सहित)
नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत मुलको पानीको भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पलसँग निशा पुरीले साथ दिएकी छिन् ।
यसअघि बग्ने खोला बगिको बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विबाहको कुरा गरेका छन् । माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् । देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् ।
भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् । गायिका भावनाका गीतहरु एकपछि अर्को गर्दै लगातार हिट भएसँगै उनी दशे विदेशका कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै जान थालेकी छिन् ।
January 26, 2019 10:41 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन