नारायण जोशी र निरुता खत्रीको लोक दोहोरी गीत ” मुटु भित्र चोट छ …. ” ( म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ – नारायण जोशी र निरुता खत्रीको लोक दोहोरी गीत ” मुटु भित्र चोट छ …. ” बोलको म्युजिक भिडियो बजारमा आएको छ । दर्जन भन्दा बढी गीत हरुमा स्वर भरिसकेकी चर्चित देउडा गायिका निरुता खत्री र लोक गायक नारायण जोशीको स्वर रहेको गीतको म्युजिक भिडियो लाई रंगपति टिभी युट्युब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा कलाकार खगेन्द्र साउद र साया भण्डारीको अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा सब्द नारायण जोशीको रहेको छ भने संगीत धनराज जोशीको रहेको छ ।
एरेन्जर दिपक संगमको रहेकोयस म्युजिक भिडियो लाई सम्पादन राजेश कुमारले गरेका छन् ।बिक्रम चौहानले निर्देशन गरको उक्त म्युजिक भिडियोको अडियो भिडियो रंगपति टिभीको रहेको छ । उत्पादक बि स्टार फिल्मसले गरेको हो ।
भिडियो –
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...