‘कर्के नजर’ सार्वजनिक सञ्जिव पराजुली र टीका प्रसाईंको
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको नयाँ गीत कर्के नजर सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ । गीतमा भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको छ । राहुल शाह र अलिशा शर्मा अभिनित यस गीतको भिडियोलाई राहुल शाहले नै निर्देशन गरेका हुन् ।
यो गीत गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगै मा समावेश गरिएको छ । सञ्जिब र टीकाको यो जोडीले यस अघि नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि अलि गर्दैलगायतका गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका छन् । यो जोडीले गाएको नाई मलाई थाहा छैन बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।
February 1, 2019 2:51 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...