Tuesday 28th April 2026

लालीगुराँस साँस्कृतिक परिवार कुवेतको कार्यवाहक अध्यक्षमा बिराज तामाङ

7 years अगाडी

कुवेत – लालीगुराँस साँस्कृतिक परिवार कुवेतको कार्यवाहक अध्यक्षमा बिराज तामाङ चयन भएका छन् । गत सुक्रवार लालीगुराँस सास्कृतिक परिवारको वैठकले महासचिव बिराज तामाङलाई कार्यवाहक अध्यक्ष को जिम्मेवारी दिने निर्णय गरेको हो ।अध्यक्ष माधब पौडेलको कार्य ब्यस्ताताको कारण संस्थालाई समय दिन असमर्थ रहेकोले संस्थाको काम कार्वाही चुस्त दुरुस्त रुपमा अगाडि बडाउन कार्य बाहक अध्यक्ष चयन गरेको संस्थाको प्रवक्ता ईन्द्र थापा मगरले जानकारी गराएका छन् । साथै अागामी जुन महिनामा संस्थाको चौथो अधिबेशन तथा नवौ बार्षिक उत्सव पनि मनाउने निर्णय भएको छ।

          February 10, 2019 12:37 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...