सिड्नी पुगेर अस्मिता अधिकारीले गाइन् – ‘सिमसिमे पानीमा’ (भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो सिजन ‘नेपाल आइडल २’का प्रतियोगी देश बाहिर हुने विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन्।
अहिले नेपाल आइडलका टप ६ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियामा छन् र विभिन्न सहरमा आफ्नो प्रस्तुति दिइरहेका छन्।
शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए।
प्रस्तुतिको क्रममा नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले चर्चित गीत ‘सिमसिमे पानीमा’ लगायतका गीत गाइन्। गीतमा वास्तविक स्वर रेखा शाहको रहेको छ। हेर्नुस् नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीको प्रस्तुति
February 12, 2019 10:28 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...