यी हुन् अङ्ग्रेजी औषधी खाएर जन्मेका मधेसी छाेराहरु (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
बिराटनगरकाे एक गाँउमा गाेरा केटाहरु फेला परेका थिए । त्याे कुनै दुवि नभएर जन्म जात सेतै वर्ण का रहेछन् । झट्ट हेर्दा गाेरा जस्ता हु बहु देखीने तर यादव परीवारमा जन्म लिएका बिशाल र बिवेक यादव रहेछन् । डाक्टरले पहिलाे पटक बुवा तुलाचन यादवलाई बच्चा दिँदा तर्सीए रे ।
यसरी मधेसी मुलुकमा दुई गाेरा बच्चा जन्मनु अच्मकै कुरा हुन सक्छ । गाँउ भरी काला वर्णका साथिहरुका बिच मा ति दुई गाेरा बच्चाहरु झलमल टल्किरहेका थिए । सामान्य बच्च जसरी घाममा काम गर्न भने उनीहरु नसक्ने रहेछन् । आँखा दिउँसाे पुरा खाेलेर हिड्न गाह्राे बताउने बच्चाहरु शिरदेखी पाउ सम्म गाेरा वर्णका थिए ।
February 13, 2019 12:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
Loading...