कुनै एक मन्त्र जप्दै भगवान गणेशलाई चढाउनुहोस् लड्डु, सुभ लाभ मिल्नेछ
साताको मंगलबार भगवान गणेशको ब्रत बस्ने गरिन्छ । मानिसले आफ्नो मनोकामना पूरा गर्न भगवान गणेशको ब्रत बस्ने देखि लिएर विभिन्न किसिमका फलफुल, लड्डु र पैसा पनि चढाउँछन्।
अहिलेको यो समय भगवान गणेशको उत्सवको रुपमा हेरिन्छ । यो समयमा गणेश भगवानलाई एक मन्त्र जप गरेमा हर संकट हटेर जाने विश्वास रहँदै आएको एक ज्योतिषाचार्य पं. प्रवीण द्दिवेदीले बताएका छ्। उनले भनेका छन् बुध ग्रहसँग जोडिएको दोष पनि कमगर्न सकिन्छ।
यस्ता छन् तीन मन्त्र
१) श्री गणेशाय नमः २) ऊँ गंण गणपतताय नमः ३) ऊँ विघ्नेश्वराय नमः
मन्त्र जप गर्ने विधि
विहान नुहाएर शुद्ध भएपछि भगवान गणेशको मन्दिर, मूर्ति वा तस्विर रातो कपडाले ढाकेर स्थापित गर्ने।
भगवान गणेशको पूजा गरेर फुल अक्षता, ध्यू चढाएर अगरबत्ति बाल्ने अनि लड्डु र फलफुल चढाउने।
कुशको आसनमा बस्ने र पन्ना वा रुद्राक्षको मालाले कुनै एक मन्त्रले जप गर्ने । कम्तिमा ५ माला जप गर्नुपर्दछ ।
February 15, 2019 10:58 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो