कृष्ण ओलीको जस्तै पत्रकार ऋषि धमलाको छोरीको पनि एउटा हात छैन!धमला रुदै भन्छन’छोरीको हात जोड्ने छु’
				 7 years अगाडी 
				 Susma Dhakal 
			
			
			
			
 पत्रकार ऋषि धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।
केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।एता एलिजाले कुन चलचित्र खेल्ने भन्ने प्रश्न भने यतिकै उभिएको छ हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट
February 17, 2019 12:17 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
        Loading...