दुबई बाट नेपाल फर्कदा अशोक दर्जी र टंक तनाबमा,थामिनसक्नुको भिड (भिडियोसहित)
8 years अगाडी
Nepal Drishti
काठमाडौ।युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बाल गायक अशोक दर्जीले आफ्नो पहिलो विदेश यात्रा सकेर नेपाल फर्केका छन् ।धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेर भर्खरै फर्केका हुन् । उनले दुबईमा ‘मन बिनाको धन’ संगै अरु गीत पनि गाएका थिए ।
अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन्। अशोकको घर निर्माणको लागि दुबई पुगेका थिए ।भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेका थिए ।
June 25, 2018 1:33 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...