३ करोड नेपालीले हेर्ने पर्ने भिडियो, मुटु दरो गरेर हेर्नुहोस (हेर्नुहोस् भिडियो)
मुलुकको केन्द्र । कमाठमाण्डौ उपत्यकाको भत्तपुरमा २० बर्षका युवक राजु खत्री आफ्नै जिवनसँग लडीरहेका छन् । अनलाईनटिभी नेपालको टिम राजु यस्तो अवस्थामा आफ्नै जिन्दगीसँग लडिरेका छन् भन्ने थाहा पाएपछि उनलाई भेट्न पुग्यो ।
दर्शकविन्द जन्मदिने आमाले एक बर्षअगाडी मात्रै उनलाई यस्तो हालतमा छोडेर गईन् । ‘बिस्तारामै थला परेपछि उनको स्यारसुसार गर्न झन्झट मानेर आमाले छोडेर जानु भएको हो ।’ राजु बताउछन् । ‘एक बर्ष भयो आमाले घर छोडेको’ राजुले भने,‘जहाँ हुनुहुन्छ खुसी बस्नुहोस् ।’ उनलाई अहिले पनि बेलाबेलामा आमाको यादले सताउने गरेको छ ।
उनी भत्तपुरकै एक स्थानीय बिद्यालयमा आश्रय लिएर बसेका रहेछन् । राजुका २० बर्षका भए । उनी विगत ७ बर्षदेखि बिस्तारामै छन् । उनको शरिर हेर्दै डरलाग्दो छ । स्थानीय बिद्यालयले उनको परिवारलाई बस्नको लागि २ वटा कोठा उपलब्ध गराईदिएको छ ।
‘मलाई थाहा थियो यस्तो रोग लागेको छ भन्ने’ राजुले बाल्यकाल सम्झदै भने, ‘८ बर्षकै उमेरमा समस्या देखिएको हो नी ।’ ६८ बर्षका रोगी बाबु नै अहिले राजुको साहारा बनेका छन् । राजु कक्षा आठ सम्म पढेका छन् । अब उनीसँग उनका रोगी बाबु बाहेक अरु कोही र केहि पनि छैन ।
बस्ने ठाउँ अर्कैले दिएको हो । आफ्नो नाममा कहिँकतै केहि सम्पत्ति छैन । जन्म दिएकी आमाले त छोडेर गईन् । ‘उमेर पुगेका बाबुको कति आस गर्नु’ राजु भन्छन्, ‘आफ्नै हात खुट्टाले साथ दिएको छैन ।’ राजुले हामीसँग भनेका यस्तै अनेकन कुराले हाम्रो मन छोयो । अनि उनी बसेकै ठाउँमा पुगेर कुराकानी गरियो । हेर्नुहोस् उनिसँग गरिएको यो पुरा कुराकानी
February 22, 2019 12:32 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।