वीर अस्पतालको भवनमा लिफ्ट चुडिँदा २ जनाको मृत्यु , १ गम्भीर घाइते ! हेर्नुहोस भिडियो
7 years अगाडी
Susma Dhakal
वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको ज्यान गएको छ । त्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् ।
वीर अस्पतालको निर्माणामा कार्यरत दुबै जनाको लिफ्ट चुडिँदा ज्यान गएको हो । लिफ्ट चुडिँदा अर्को एक जना गम्भीर घाइते भएका छन् ।घाइते सप्तरीका सोभित कुमार चौधरी रहेका छन् ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । प्रहरीका अनुसार लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशाशन र प्रहरीको सक्रियतामा अनुसन्धान भईरहेको छ।
February 23, 2019 12:05 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...