जहाँ छन् कुकुर मात्रै ३८ वटा,मुम्बईको सबैभन्दा सुरक्षित घरमध्ये मिथुनको घरपनि पर्छ
8 years अगाडी
Susma Dhakal
एक समय चर्चामा रहेका बलिउड स्टार मिथुन चक्रवर्ती अहिले त्यति धेरै चर्चामा छैनन् । उनको सन् २०१५ मा फिल्म ‘हवाईजादा’ रिलिज भएयता नयाँ फिल्म आएको छैन । फिल्ममा काम नगरे पनि मिथुनले वार्षिक दुई सय ४० करोड भारु आम्दानी गर्ने गर्छन् ।
मोनार्क ग्रुपको नामबाट उनका केही होटेल सञ्चालनमा छन् । मिथुनको मुम्बईमा दुई ठूला बंगला छन् । यी घरका लागि उनले ३८ कुकुर पालेका छन् । मिथुन जनावरलाई एकदम धेरै प्रेम गर्छन् । नयाँ पत्रिकामा खबर छ ।
कुकुरका साथै मिथुनको घरमा केही अन्य जनावर पनि रहेको भारतीय मिडियाले जनाएका छन् । उनी कुकुरलाई दिनमा बाँध्ने र रातमा छाड्ने गर्छन् । मुम्बईको सबैभन्दा सुरक्षित केही घरमध्ये मिथुनको घरलाई पनि मानिन्छ ।
June 26, 2018 10:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...