चर्चित कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारीले आफ्नो जीवनका केहि रहस्यहरु खोले(भिडियो)
निकै चर्चित कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारीले आफ्नो जीवनका केहि रहस्यहरु खोलेका छन् । स्टार न्युज नेपालका रबिन पौडेलसँग कुरा गर्दै शिशिरले आफु बिवाहित भएको बताएका छन् ।
त्यसो त शिशिरले यो कुरा अघिल्ला अन्तर्वार्ताहरुमा पनि भनेका हुन् । यद्यपी उनी बिवाहित हुन् भन्ने कुरा धेरैलाई थाहा छैन ।धादिँगका शिशिरले आफु बिज्ञान बिषय पढ्न काठमाडौं आएको, सानैदेखि गायनमा रुचि भएकोदेखि बिवाहित मात्रै हैन आफ्ना २ छोराहरु रहेको पनि बताएका छन् । असिम र अनुरोध नामका शिशिरका दुई छोराहरु छन् ।
राम्रो कलाकार, क्यारिकेचर मास्टरसँगै उनी गायक पनि हुन् । आफ्ना एक गीतलाइ उने धेरै गायकहरुको आवाजमा पनि गाए । जीवनका अन्य रोचक पाटोहरुलाई खोल्दै शिशिरले आफु अहिले पनिसँघर्ष गरिरहेको बताए । उनल आफुले काठमाडौंमा बाँच्नका लागि कति दिन भोकै रहेको पनि खुलाए भिडियो हेनुस
February 23, 2019 5:42 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।