भाइरल पुजाको घरमा पुग्दा बुवा सम्झेर यस्तो मिठो गीत गईन , दिदि को पनि उस्तै जादुमय स्वर, आमा र परिवार सहित मिडियामा
7 years अगाडी
Susma Dhakal
केहि समय देखि युटुबमा अत्याधिक भाइरल भएकी र आफ्नो हराएको बुबा खोज्न काठमाण्डौ सम्म आएकी ९ बर्षीय बालिका पुजा देबकोटा गायक तथा चर्चित मोडल दुर्गेश थापा संग एक साथ् मिडियामा आएका छन।भाइरल पूजाले केहि गीतहरु गाईन दुर्गेश थापाकै,दुर्गेशले पनि मज्जाले सुने दुर्गेश भाबुक पनि भए।
पुजाको आवाज सुने पछि दुर्गेश थापाले पूजालाई गीत गाउन दिने निदो गरेका छन।थापाको बिग प्रोजेक्टमा पूजालाई प्रबेस गराउने र पुजा व्यक्ति बिशेष नरहने समेत बताए।उनको बुबा खोजिदिन सम्पूर्ण दर्शकलाई समेत अपिल गरे हेरौ उक्त कुराकानी :भाइरल पुजा देबकोटालाई गायिका बनाउने जिम्मा लिए दुर्गेश थापाले,कहानी सुनेर दुर्गेशको आँखाभरि आँसु भयो
February 24, 2019 1:12 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...