राजकुमार तामाङको गीत “के गरि मन मोड्नी” बजारमा (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी
काठमाडौं : बिन्दा फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार तामाङको “के गरि मन मोड्नी” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ।चर्चित गायिका देबि घर्ती मगर र राजकुमार तामाङको स्वर रहेको उक्त गीतमा लय/शब्द पनि राजकुमार तामाङकै रहेको छ।
बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी, पुजन घिमिरे र महेन्द्र बस्नेत “मधु”ले नृत्य तथा अभिनय गरेको गीतको म्युजिक भिडियोलाई दुर्लभ श्रेष्ठले क्यामेरामा कैद गरेका हुन। मिलन बिश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
February 25, 2019 12:04 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...