एकाएक फेरियो राजुको जीवन, छायो खुसीयाली, छोरासँग हास्दै बाबुले गाए यति मिठो गीत (हेर्नुहोस भिडियो)
 कमाठमाण्डौ उपत्यका । उपत्यकाको भत्तपुरमा २० बर्षका युवक राजु खत्री आफ्नै जिवनसँग लडीरहेका छन् । अनलाईनटिभी नेपालको टिम राजु यस्तो अवस्थामा आफ्नै जिन्दगीसँग लडिरेका छन् भन्ने थाहा पाएपछि उनलाई भेट्न पुग्यो ।
दर्शकविन्द नमस्कार अनि हार्दिक स्वागत छ, हजुरलाई अनलाईनटिभि नेपालमा । म किरण पौडेल तपाईंहरु माझ उपस्थित भएको छ । आज पनि एक फरक भिडियो सामाग्रीको साथमा ।
दर्शकविन्द जन्मदिने आमाले एक बर्षअगाडी मात्रै उनलाई यस्तो हालतमा छोडेर गईन् । ‘बिस्तारामै थला परेपछि उनको स्यारसुसार गर्न झन्झट मानेर आमाले छोडेर जानु भएको हो ।’ राजु बताउछन् । ‘एक बर्ष भयो आमाले घर छोडेको’ राजुले भने,‘जहाँ हुनुहुन्छ खुसी बस्नुहोस् ।’ उनलाई अहिले पनि बेलाबेलामा आमाको यादले सताउने गरेको छ ।
उनी भत्तपुरकै एक स्थानीय बिद्यालयमा आश्रय लिएर बसेका रहेछन् । राजुका २० बर्षका भए । उनी विगत ७ बर्षदेखि बिस्तारामै छन् । उनको शरिर हेर्दै डरलाग्दो छ । स्थानीय बिद्यालयले उनको परिवारलाई बस्नको लागि २ वटा कोठा उपलब्ध गराईदिएको छ ।
‘मलाई थाहा थियो यस्तो रोग लागेको छ भन्ने’ राजुले बाल्यकाल सम्झदै भने, ‘८ बर्षकै उमेरमा समस्या देखिएको हो नी ।’ ६८ बर्षका रोगी बाबु नै अहिले राजुको साहारा बनेका छन् । राजु कक्षा आठ सम्म पढेका छन् । अब उनीसँग उनका रोगी बाबु बाहेक अरु कोही र केहि पनि छैन ।
बस्ने ठाउँ अर्कैले दिएको हो । आफ्नो नाममा कहिँकतै केहि सम्पत्ति छैन । जन्म दिएकी आमाले त छोडेर गईन् । ‘उमेर पुगेका बाबुको कति आस गर्नु’ राजु भन्छन्, ‘आफ्नै हात खुट्टाले साथ दिएको छैन ।’ राजुले हामीसँग भनेका यस्तै अनेकन कुराले हाम्रो मन छोयो । अनि उनी बसेकै ठाउँमा पुगेर कुराकानी गरियो । एकाएक फेरियो राजुको जीवन, छायो खुसीयाली, छोरासँग हास्दै बाबुले गाए यति मिठो गीत हेर्नुहोस भिडियो
February 27, 2019 10:58 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार