तेह्रथुममा आगलागीमा परेर छोरीको ज्यान गयो, आमा घाइते
7 years अगाडी
Susma Dhakal
तेह्रथुम – छथर गाउँपालिका–२ मा आगलागी हुँदा एक किशोरीको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन् ।
स्थानीय राममाया कार्कीको घरमा बिहान ६ बजेतिर आगलागी हुँदा २० वर्षकी सम्झनाको जलेर ज्यान गएको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । घाइते राममायाको धरानमा उपचार भइरहेको छ ।
काठले बनेको २ तले घरमा टुकीबाट आगो सल्किएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
March 5, 2019 12:07 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
Loading...