छोराले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको हत्या गरि देवीको मन्दिरमा बली चढाए !
7 years अगाडी
Susma Dhakal
संसारका हरेक छोराछोरिले आफ्नै आमालाई देवी मान्ने गर्छन। मानिसहरु धर्तीमा आफ्नी आमाभन्दा ठूलो अन्य केही हुँदैन भन्ने गर्छन तर भारतमा एक युवाले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको हत्या गरि बाली चढाएका छन्। भारतको पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने तान्त्रिक भनिने ३५ वर्षीय नारायण महतोले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको बाली चढाएका हुन्।
आमाको हत्या गरेपश्चात प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा सपनामा आफूलाई देवीले भने बमोजिम आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको महतोले बताए। धारिलो हतियार प्रयोग गरि ५५ वर्षीय आमाको घाँटी रेटी हत्या गरि महतो उक्त कुरा सुनाउन आफ्ना दाजुका गएका थिए। केही समयदेखि तान्त्रिक बिद्यामा लागेका उनले आफ्नै घरमा देवीको मन्दिर समेत स्थापना गरेका छन्।
March 5, 2019 1:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
Loading...