पहिलोपटक दोहोरी गीतमै हेलिकप्टर प्रयोग गरि ७ लाख लगानीमा यस्तो भिडियो बन्दै ! (भिडियो)
7 years अगाडी
Susma Dhakal
नेपाली लोक दोहोरीको स्तरीयता घटेको आरोप आइरहदा एता चर्चित मोडल बिमल अधिकारी र सारिका केसी अभिनित दोहोरी गीतमा पहिलोपटक हेलिकप्टर प्रयोग गरि म्युजिक भिडियो सुटिङ्ग सुरु भएको छ।७ लाख लगानीमा निर्माण हुन लागेको उक्त गीतको म्युजिक भिडियो लगातार ७ दिन भन्दा बढी सुटिङ्ग हुने निर्माण टिमले बताए।
भिडियोको कलाकार बिमल अधिकारी र सारिका केसी संगको भिडियो कुराकानीमा आफुहरु खुसि भएको बताउछन।महँगो लगानीमा भिडियो निर्माण हुनुको कारण र कलाकारहरु दोहोरीनुको कारण समेत खोलेका छन।पछिल्लो समय चलेको कलाकार राख्ने र चलचित्रका कलाकार दोहोरीमा राख्ने प्रचलनलाई भने यस्तो प्रहार गरेका छन हेरौ कुराकानी
March 5, 2019 2:25 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...