कुनै नयाँ काम सुरु गर्नुअघि यी ७ कुरामा ध्यान दिएमा मिल्नेछ सफलता !
केही विद्धानहरुका अनुसार हामी कुनै नयाँ काम सुरु गर्नुअघि दुविधामा फस्ने भएकाले आफ्नो कामको बारेमा केही विशेष शुत्र थाहा पाउनु पर्ने बताउछन् । किनभने हामी कुनै काम सुरु गर्न आटेको बेलामा कामको भविष्यको बारेमा सोच्दछौ । जस्तै सफलता हुन्छ या हुदैन् ।
तर चाणक्यका अनुसार कुनै नयाँ काम सुरु गर्नुअघि यी ७ कुरामा ध्यान दिएमा कुनै दुविधामा नफस्ने बताएका छन् । किनभने चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री हुन् । हेरौ के के हुन् ?
-पहिलो कुरा यी ३ सोच बनाएर मात्र काम सुरु गर्नुपर्छ ।
१. काम शुरु गर्ने समय र स्थान,
२. तपाईंको सम्पत्ति
३. समर्थन गर्ने मानिसहरू
दोस्रोमा आफ्नो क्षमताको लेखाजोखा गरेर मात्र काम सुरु गर्नुपर्छ । यदि आफुले सुरु गरेको काम गर्ने क्षमता आफुसँग छैन् भने नसोचेको असफलता हात
पर्छ ।
तेस्रोमा आफ्नो बोली कस्तो छ । त्यसमा पनि भर पर्छ । किनभने यदि तपाई मिठो बोल्नुहुन्छ भने जे काम गरेपनि फाइदा हुन्छ ।
चौथोमा दुश्मनलाई साथी बनाउने क्षमता हुनुपर्छ । त्यसैले तपाईलाई सफल हुनबाट कसैले रोक्दैन् ।
पाचौमा तपाई आफु शारिरिक रुपमा स्वास्थ्य हुनुपर्छ ।
छैटौमा काम शुरु गर्नुअघि विद्वान् तथा ज्योतिषीसँग सल्लाह लिनु पर्दछ । किनभने कुनै पनि काममा आफु १०० % जान्ने भन्ने हुदैन् ।
सातौमा कुनै नयाँ काम सुरु गर्नु अगाडि पत्नीसँग सल्लाह गर्नुहोला । बाकीँ अरु कसैलाई नसुनाउनुहोला ।
र आठौमा काम सुरु गर्दा आफु नराम्रो पनि बन्नुपर्छ । किनभने ठुलो निर्णय लिनुपर्ने हुन्छ ।
March 7, 2019 10:44 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो