

सन्जिब ठकुरीले पहिलोपटक गरे तामाङसेलो गीतमा अभिनय (भिडियो सहित)
6 years अगाडी
Susma Dhakal

काठमाडौं : बिन्दा फिल्मसको प्रस्तुतिमा सुशीता तामाङको “सोल्टी ज्यु” बोलको तामाङसेलो गीत बजारमा आएको छ। उक्त गीतमा बैरागी मोक्तान र सुशीता तामाङकै स्वर रहेको छ भने लय/शब्द पनि गायक बैरागी मोक्तानकै रहेको छ।
निर्देशक बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी र सुशीता तामाङले नै अभिनय गरेको भिडियो छन्याकन दुर्लभ श्रेष्ठले गरेका हुन। मिलन बिश्वकर्माको सम्पादनमा सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
March 8, 2019 2:17 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

